एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर सुरु गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा छुट पाउने भएका हुन् । बुद्ध र यती एयरको टिकट काट्दा एनएमबि बैंकको डेबिट कार्डबाट भुक्तान गर्नेहरुले ३५० रुपैयाँ र…