रुकुमगाड विद्युत् आयोजनाको ८९ प्रतिशत काम सकियाे

रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । कम्पनीले केही समयअघि मात्रै सर्वसाधारणमा आईपीओ जारी गरेर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री समेत हुँदै आइरहेको छ ।  रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सीमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको…