एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्साजिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा कार्यालयहरुको शुक्रबार औपचारिक उद्घाटन गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखाकार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठ, चागँुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव…