सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटान्स सेवाको सुरुवात गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा मोबाइल बैंकिङ्ग एपबाटै नेपालभरि आन्तरिक बिप्रेषण पठाउने सुविधा दिएको हो । बैंकका ग्राहकहरुले अब नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा…