नेपालमा स्र्टाटअपको प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ)ले नेपालमा पहिलो पटक नेपाल स्र्टाटअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । ४ मिलियन डलर अर्थात ५० करोड लगानी नेपाली उद्यम क्षेत्रमा ल्याउने उद्देश्यले यो आयोजना अघि सारिएको हो । “इनोभेट, कनेक्ट, एल्सेरेट” उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी…