विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समयमा संशोधन, यस्तो छ नयाँ व्यवस्था

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्धारा संचालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने…