साहस उर्जाको नाफा ११२ प्रतिशत बढ्यो

साहस उर्जा कम्पनी लिमिटेडको खुद नाफा ११२.३३ प्रतिशत वृद्धि भएको छ । पुससम्म कम्पनीले ४५ करोड ८६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो । विद्युत विक्री बापत आम्दानी गर्न थालेपछि कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रो…