टेरेन्स लुइस सेलिब्रेटी ग्रान्ड जजु रहेको वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपे मार्फत हुने

काठमाडौँ । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज वर्ल्ड अफ डान्सु को दोस्रो संस्करण वर्ल्ड अफ डान्स नेपाल २०२६ को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो । यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत…