राष्ट्र बै‌कले घटायो कृषि कर्जा सीमा, अब १० प्रतिशत कर्जा प्रवाह गरे हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुषि कर्जाको सीमा घटाएको छ । बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै क्षेत्रगत कर्जा प्रवाहको सीमा र समयतालिका हेरफेर गरिएको हो । २०८३ पुस मसान्तदेखि बैंकहरुले कूल प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरे हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ…