बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा फागनु २३ गते सोमबार बेलुका साँझ ६ बजेसम्ममा २३ करोड १६ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ । सोमबार बेलुकासम्ममा २३ लाख १६ हजार ५५० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । जुन स्थानीय बासिन्दाका लागि जारी सेयरको १२६.७३ प्रतिशत…