अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको साढे १३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस आईपीओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका स्थानिय बासिन्दाहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले बैशाख २२ गतेदेखि पहिलो चरणमा स्थानीयलाई सेयर बिक्री खुला गरेको थियो । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि…