कामना सेवा विकास बैंकले चितवनमा विस्तार गर्यो ३ शाखा

कामना सेवा विकास बैंक (KSBBL) ले चितवनका विभिन्न ३ स्थानमा एकै पटक शाखा बिस्तार गरेको छ । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले व्यवसाय…