हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्यूआर उपलब्ध

हिमालयन बैंक(HBL)ले आफ्नो मोबाईल बैकिङ्गमा एकिकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ । अब बैंकका ग्राहकहरुले हिमालयन बैंकको मोबाईल बैकिङ्ग सेवाको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट…