झ्यामोलोङ्गमा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल

झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणको लागि निष्काशन (आईपीओ) बिक्रीका लागि कम्पनीले एलएस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको हो । करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरले कुल ५१ लाख कित्ता आईपीओ जारी गर्ने…