भक्सवागन ग्रुपको चीनको उत्तरपूर्वीय सहर चाङचुनमा अवस्थित प्लान्टमा उत्पादन सुरु भएको छ । चिनियाँ कार मेकर कम्पनी फा ग्रुपको संयुक्त लगानीमा रहेको प्लान्टमा कोभिड–१९ संक्रमण नियन्त्रणमा आउँदै गएपछि उत्पादन सुरु भएको हो । पछिल्लो समयमा चीनको साङ्घाइ लगायतका सहरहरुमा कोभिड–१९ संक्रमण फैलिएको छ । कोभिडलाई लिएर चीनले शून्य सहनशील नीति अवलम्बन गरेका कारण हजारौंको सङ्ख्यामा…