टेस्लाका कारहरुको माइलेज सम्बन्धी विज्ञापन भ्रामक भएपछि परिर्वतन गरिदैँ

दक्षिण कोरियामा रहेको टेस्ला युनिटले निर्माण गरेको मोडल–३ कारहरुको माइलेजको विज्ञापन भ्रामक भएको पुष्टि भएपछि उक्त कारहरुको विज्ञापन परिवर्तन गरेको छ । दक्षिण कोरियाली अनियमितता नियामक कोरिया फेयर ट्रेड कमिसन (केएफटीसी)ले गरेको अध्ययनमा टेस्लाको मोडल ३ गाडीहरुको ब्याट्रीहरुको बारेमा बढाइचढाइ विज्ञापन गरेको पाएको थियो । जसमा लेखिएको थियो, एक पटक चार्ज गरेपछि ५२८ किलोमिटर भन्दा…