मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थिहरु लाभान्वित भएका थिए । त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना…