युएई र इन्डोनेसियाबीचको व्यापार तथा लगानी सम्झौता अन्तिम चरणमा

लामो समयको वार्तापछि संयुक्त अरब इमिरेट्स (युएई) र इन्डोनेसियाबीचको व्यापार तथा लगानी सम्झौता अन्तिम चरणमा पुगेको छ । सन् २०२२ को मार्चमा दुई पक्षका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । यूएई र इन्डोनेसियाले गत सेप्टेम्बरमा दुई राष्ट्रहरू बीच व्यापारीक ट्यारिफ हटाउन र लगानी बढाउनको लागि व्यापक आर्थिक साझेदारी सम्झौता (सीइपीए) को लागि वार्ता गरेका…