काठमाडौं महानगरको बैंकिङ कारोबारका लागि एनआइसी एसिया बैंक छनौट

बैंकिङ कारोबार गर्नका लागि काठमाडौं महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताबमोजिम आगामी तीन…