हरेक शनिबार एक्सचेञ्ज मेलामा इभि स्कुटर खरिद गर्न सकिने

Lvneng  स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म एक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ । यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजारसम्म प्राप्त गर्न सक्नेछन् । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँ Lvneng  इभि स्कुटर…