बुधबारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १४ दशमलव ४१ गुणा बढी आवेदन परेको छ । पहिलो दिन साझ ५ बजेसम्म ६ लाख ३३ हजार २१७ जना आवेदकहरुबाट ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका ५…