एचआईडिसीएलको वित्तीय विवरण सार्वजनिक, नाफामा सामान्य वृद्धि

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा सामान्य नाफा आर्जन गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको…