सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले सरकारलाई करिब १६ अर्ब रुपैयाँ राजस्व नोक्सान हुने गरी फैसला गरेका छन् । आयकर, अन्तशुल्क, मुल्य अभिवृद्धि कर लगायतका विभिन्न शिर्षकमा राजस्व तिर्न नपर्ने गरी राणाले विभिन्न २४ मुद्दा सम्बन्धित कम्पनीहरुको हित हुने गरी फैसला गरेका हुन् । आन्तरिक राजस्व विभागले कर नर्तिने कम्पनीका विरुद्धमा सर्वोच्चमा दायर गरेको मुद्दामा…