बिओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले बिओके डिबेन्चर २०८६ (क) ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड रकम बराबरको ऋणपत्र जारी गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको अवधि ७…