सिद्धार्थ बैंक पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेशनल…