प्रोग्रेशिभ फाइनान्सको २६ औं बार्षिक साधारण सभा सम्पन्न

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८\७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारेका थिए । उनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले…