काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५५ रुपैयाँले महँगिएको हो । महासंघका अनुसार आइतबार सुनको भाउ ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा झरेको…