वर्षौ देखि रोकिएको बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न मन्त्री पम्फा भुसाल सक्रिय देखिएकी छन् । बुढीगण्डकी अयोजना अब ढिला गर्न नहुनेमा पुर्व उर्जामन्त्रीहरु पनि एक भएका हुन । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको आधार विद्युत् उत्पादन शुरु भैसक्ने समय वितीसकेको हुनाले अब ढिला गर्न नहुने पुर्व मन्त्रीहरुको तर्क रहेको छ । ऊर्जामन्त्री पम्फा भुसालले आयोजना…