सामलिङ्ग पावरको आईपीओ नतिजा चार ठाउँबाट हेर्न सकिने

सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर मंगलबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीऋो बाँडफाँडकोनतिजा चार ठाउँबाट हेर्न सकिन्छ । एसबिआई मर्चेन्ट बैंकिङका अनुसार सिडिएससीले प्राथमिक शेयरको नजिजा हेर्नको लागि नै बनाएको छुट्टै वेवसाइट, मेरो शेयरको अनलाइन एप्लिकेसन रिपोर्ट, बिक्री प्रबन्धक नोपाल एसबिआई मर्चेन्टको वेवसाइट र प्राथमिक…