सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलिया बजारमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा पुस १६ गतेदेखि ९० औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि…