रिडी पावर कम्पनीले तोक्यो हकप्रदको बुकक्लोज

रिडी पावर कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । दुई बराबर एक कित्ता हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले माघ २२ गते सोमबार एकदिन बुकक्लोज गर्ने भएको हो । बुकक्लोज अनुसार माघ २१ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र कम्पनीले बिक्रीमा…