काठमाडौँ । सामसङले आफ्नो ग्यालेक्सी शृंखलाअन्तर्गतको नवीनतम प्रविधि सार्वजनिक गर्ने तयारीस्वरूप बहुप्रतीक्षित “ग्यालेक्सी अनप्याक्ड” कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११४५ बजे विश्वव्यापी प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गर्न सकिनेछ। सामसङका अनुसार कार्यक्रममा मोबाइल प्रविधिका क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा नवप्रवर्तनहरूको प्रस्तुति गरिनेछ। प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज, छरितो र प्रभावकारी…