नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्ट्रेलियामा आफ्नो उपस्थिती जनाएको हो । डिजीस्कूूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूललाई नेपालबाट अष्ट्रेलियामापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भईरहेको जानकारी दिए। विद्यार्थीहरुलाई विद्यालय तह देखि नै कोडिङ, कृत्रिम…