आधा वाणिज्य बैंकको पुँजीकोष दबाबले कर्जा लगानी बढ्न सकेन, साढे ६ महिनामा १७० अर्ब कर्जा

बैंकहरुले चालु आर्थिक वर्षको सुरु भएदेखि अपेक्षा अनुरुप कर्जा विस्तार गर्न सकेका छैनन । घट्दो ब्याजदर संगै कर्जा लगानी योग्य रकम भएर पनि प्राथमिक पुँजीकोषमा दबाबका कारण कर्जा लगानी बढाउन नसकेका हुन । चालु आर्थिक वर्ष सुरु भएदेखि ब्याजदर पनि घट्दो क्रममा देखिएको छ । त्यसका साथै बैंकहरुसंग कर्जा लगानी योग्य रकमको उपलब्धता पनि उत्तिकै…