गोदरेज एयर कुलरले बढाउदै नेपाली घरको सहजता

काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा धेरै उपभोक्ताको आवश्यकता केवल चिसो हावा मात्र होइन, आरामदायी र स्वस्थ घरायसी वातावरण बन्न थालेको छ। यही बदलिँदो आवश्यकता बुझ्दै गोदरेजले विभिन्न एयर कुलर मार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुशन उपलब्ध गराउँदै आएको छ।व्यस्त जीवनशैलीमा एयर कुलर केवल गर्मी छल्ने सामग्री मात्र नभई दैनिक आरामसँग जोडिएको उपकरण बन्दै गएको…