डाँफे केयर र एनआरएनएबीच सम्झौता पत्रमा हस्ताक्षर

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र डाँफे केयरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले गरिएको उक्त सहमती पत्रमा आइतबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनआरएनएकातर्फबाट डा. संजीब सापकोटा, डाँफे केयरका तर्फबाट फार्मास्टि कबिन मलेकु, नेपाल मेडिकल एसोसिएसनका तर्फबाट डा. शिव श्रेष्ठ र नर्सिंग एसोसिएसन अफ…