आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताएअनुसार यो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो। उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई…