सन् २०२५ सम्ममा टेस्लाको प्रति शेयर मूल्य साढे तीन लाख पुग्ने

संसार कै दोस्रो धनी व्यक्ति एलन मस्कको लगानी रहेको कम्पनी टेस्लाको प्रतिकित्ता शेयर मूल्य साढे तीन लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । विश्वभरी कोरोना महामारी हुँदा आर्थिक गतिविधि ठप्प रहेपनि संसारका केही व्यक्ति तथा कम्पनीहरुको सम्पत्ती निकै बढेको छ । यसको मूख्य कारण भनेको धितोपत्रको दोस्रो बजारमा आएको सुधार हो । कोरोनाका कारण अन्य…