सिंगटी हाइड्रोको आईपीओ खुल्यो, कति गर्ने आवेदन ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबार ( चैत ६ गतेबाट ) देखि प्राथमिक शेयर जारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जसमध्ये २ प्रतिशत अर्थात…