सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटको गरुडामा बैंकको १६८ औं शाखा संचालनमा ल्याएको छ । बैशाख १५ गतेदेखि उक्त शाखा कार्यालयबाट बैंकिङ्ग कारोवारको सुरुवात गरिएको हो । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक…