नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा बजाज शून्य अफर सार्वजनिक गरेको छ । योजना अन्तर्गत नयाँ बजाज बाइक किन्ने ग्राहकहरुले अफरमा कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा पाउनेछन् । अथवा ग्राहकले एसएमएस मार्फत प्राप्त…