रियलमिले धेरै फिचर तथा विभिन्न मोडलका स्मार्टफोनहरु सार्वजनिक गर्दै आएको छ । यस कम्पनिले ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ । कम्पनिले पछिल्लो समयमा नयाँ मोबाइल किन्ने सोचमा भएका ग्राहकहरुका लागि विशेष गरी निम्न स्मार्टफोनहरु बजारमा ल्याएको छ । रियलमी, सातौ सिरिज (रियलमी सेभेन/सेभेन आई) रियलमी…