नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण कारोबार सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण कारोबार सम्झौता भएको छ । जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। यस सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोबाइल रेमिट्यानस एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गूगल प्ले स्टोर,…