रुरु जलविद्युतको आईपीओमा १३ लाख बढीले गरे आवेदन, अझै १ दिन निष्काशन हुने

निष्काशन सुरु भएको ३ कार्य दिनमा रुरु जलविद्युतको आईपीओमा १३ लाख भन्दा बढीले आवेदन गरेका छन् । शुक्रबारदेखि निष्काशन भएको कम्पनीको शेयरमा शनिबार समेत गरी ४ दिनमा उक्त संख्यामा आवेदन आएको हो । सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख आठ हजार ९८५ जनाले आवेदन गरेका छन् । आइतबार…