प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारस्थित निवासबाटै भर्चुअल माध्यमबाट स्वीच अन गरी उक्त आयोजनाका उद्घाटन गरेका हुन् ।उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशे ढुंगा भएको बताए । ‘अब हाम्रा चुलाहरुलाई दाउरा र ग्याँसबाट मुक्त…