हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त हकप्रद शेयरमा साउन ५ गतेदेखि साउन २५ गतेसम्म आवेदन दिन पाइनेछ । गत जेठ…