माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको ऋण लगानी

काठमाडौँ । एनएमबि बैंक लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनी लिमिटेड बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका…