भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

काठमाडौँ । यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटनसँगै एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका कार्यक्रमहरू सुरु भएका छन्। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला ६ दिनसम्म चल्नेछ। उद्घाटन कार्यक्रममा डिलर प्रतिनिधि, कम्पनीका अधिकारी…