नेशनल लाईफको ३९ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । समारोह काठमाडौँ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न भएको हो । पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पु¥याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक,…