काठमाडौँ । दरबारमार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भदौ १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा दुबै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटल तथा रिसोर्टको तर्फबाट सहायक…